ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन खेल खेल्दै महिला खेलाडी

२०७८ पौष, ९  
Slider खेल विविध
Image Not Found

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजित ‘कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन’ प्रतियोगिता अन्तर्गत बिहीवार  दिउँसो सेमिफाइनल खेल खेल्दै महिला खेलाडीहरू । कुमारी बैंकले प्रायोजन गरेको उक्त प्रतियोगिताको फाइनल खेल शुक्रवार अपरान्ह हुँदैछ । तस्वीर : प्रकाश के.सी/ आर्थिक अभियान
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement