ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको ट्री गार्ड सहयोग

२०७८ पौष, २३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंककोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दियाको बाँसगढी नगरपाीलकालाई महेन्द्र राजमार्गमा रहेका बोटबिरुवा संरक्षणका लागि १० थान ट्री गार्ड सहयोगस्वरूप उपलब्ध गराएको छ ।

कार्यक्रममा  नगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता थियो । आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम सञ्चालन गरिने बैंकले बताएको छ । बैंकले हाल १०३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्