ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बीओके–सेरेन हस्पिटालिटी सम्झौता

२०७८ पौष, २५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) र सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १५ प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापछि ग्राहकले सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिमा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुुष्ठ १५ प्रतिशत छुट पाउने बैंकले बताएको छ ।

छुट उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हाल बैंकले ९२ शाखा, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्