ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सको ४५ % बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेकाले सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ ६ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा क्रिक रिर्सोट धादिङबेशी, धादिङमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्