ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

 प्रभु बैंकको सर्वाधिक शेयर खरीदविक्री

२०७८ पौष, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको डेढ घण्टाको अवधिमा प्रभु बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

 कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये उक्त कम्पनीको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको रू. १२ करोड ६६ लाख १६ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

यो समाचार तयार पार्दाको समयसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३३२ मा कारोबार भइरहेको छ । 

सो अवधिमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामामा ५६ दशमलव ३० अंक बढेर २ हजार ७४८ दशमलव ७७ विन्दुमा पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्