ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : काठबाट निर्मित सामग्रीहरु अवलोकन गर्दै सर्वसाधारण

२०७८ पौष, २५  
Slider
Image Not Found

काठमाडौंको भृकुटीमण्डपमा आयोजित सातौं नेपाल उड अन्तरराष्ट्रिय प्रर्दशनीमा काठबाट निर्मित सामग्रीहरु अवलोकन तथा खरीद गर्न शनिवार आएका सर्वसाधारणहरु । उक्त प्रर्दशनीमा फर्निचर तथा घर सजावटका सामग्रीहरु राखिएका छन् । प्रर्दशनी शुक्रवारबाट शुरु भएर आइतवारसम्म चल्ने छ । तस्वीर : प्रकाश के.सी /आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्