ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल सेवा लघुवित्तको शेयर विन लघुवित्तको नामबाट डिम्याट खातामा 

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर विन लघुवित्त वित्तीय संस्थाको नामबाट डिम्याट खातामा देखिएको छ । 

नेपाल सेवा लघुवित्त वित्तीय संस्था र वीन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो ।

अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको सिम्बोल डब्लुएनएलबि रहेको छ । कम्पनीको थप शेयर नेप्सेमा सूचीकृत भएपछि कारोबार शुरु हुनेछ । 

नेपाल सेवा लघुवित्तको शेयर कारोबार २०७७ पुस १ गतेदेखि बन्द रहेको छ । कारोबार बन्द हुँदा कम्पनीको अन्तिम मूल्य रू. ८३० थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्