ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।

पुस २५ गतेदेखि लागू हुने गरी पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेको कम्पनीले बताएको छ । उनले आफ्ना विगतका अनुभवहरुलाई आधार मानि थप कार्यक्षमता प्रस्तुतगर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताएका छन् ।

उनले संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावितग र्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको भन्दै उनले यसलाई अवसर र त्योभन्दा बढी चुनौतीको रुपमा लिएको  बताए ।
उनी यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्