ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता

२०७८ पौष, २६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नेपाल बंगलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा क्याम्पसका १७० विद्यार्थीलाई वित्तीय सेवासम्बन्धी जानकारी दिइएको बैंकले बताएको छ ।

बैंकको भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोगबारे विद्यार्थीलाई जानकारी गराए । बैंकले हाल १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्