ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंक सम्मानित

२०७८ पौष, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । कर्पोरेट क्लबद्वारा आयोजित एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ को वित्तीय सेवा वर्गमा मुक्तिनाथ विकास बैंक उत्कृष्ट भई पुरस्कृत भएको छ । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई दिइएको थियो । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्