ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

परीक्षण उत्पादन शुरु गरेपछि हुवासिन सिमेन्टले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७८ पौष, २६  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। परीक्षण उत्पादन शुरु गरेको हुवासिन सिमेन्टले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

उद्योगले विभिन्न ९ वटा पदहरुमा १४ जना कर्मचारी मागेको हो ।

ईलेक्ट्रीकल वर्कशप प्रमुख १ जना, प्याकिङ वर्कशप प्रुमख १ जना, खानी ईन्जिनियर २ जना,
सिमेन्ट मिल अपरेटर २ जना, र मिल अपरेटर १ जना, अपरेटर ४ जना सहित १४ जना कर्मचारी माग गरेको हो ।

सम्बन्धिक काममा अनुभव भएका र कलेज डिग्री हाँसिल गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

कम्पनीले ७ दिन भित्र आवेदन दिन आग्रह गरेको छ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement