ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

आरम्भ चौतारी लघुवित्तको ८.८५% बोनस शेयर नेप्सेमा सूचीकृत

२०७८ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमवार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको २ लाख ३३ हजार १५१ दशलमव ४८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले गत चैत ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ८५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्