ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बेस्ट फाइनान्सको थतिचोक शाखा स्थानान्तरण

२०७८ पौष, २७  
बजार
NA

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कछेउ स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ ।

नयाँ शाखाको बैंक सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्त रूपमा उद्घाटन गरे । हाल कम्पनीले १४ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्