ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

चिलिमे जलविद्युत्को साधारणसभा सम्पन्न

२०७८ पौष, २७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । चिलिमे जलविद्युत् कम्पनीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कुल १५ प्रतिशत लाभांश वितरण  प्रस्ताव पारित गरेको छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश करसहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आव ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्