ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तथ्यांकोवाच : रू. २ करोड ७० लाख बराबरको प्वाल पार्ने औजार आयात

२०७८ पौष, २७  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २ करोड ७०  लाख बराबरको प्वाल पार्ने औजार आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा प्वाल पार्ने औजारको आयातमा औसत वार्षिक वृद्धिदर  १५.१० प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा प्वाल पार्ने औजारको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा प्वाल पार्ने औजारको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र प्वाल पार्ने औजार उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै प्वाल पार्ने औजार स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्