ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

यस वर्ष विश्वको आर्थिक वृद्धिदर सुस्ताउने 

२०७८ पौष, २८  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २८, वाशिङ्टन डीसी (अमेरिका) । सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर सुस्ताउने अनुमान गरिएको छ । 

कोरोना भाइरसको महामारी र आपूर्ति शृंखलामा देखिएको अनिश्चियका कारण आर्थिक वृद्धिदर स्पष्ट देखिने गरी घट्ने बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले बताएको हो । 

सन् २०२१ मा ५ दशमलव १ प्रतिशतले बढेको विश्व अर्थतन्त्र यस वर्ष ४ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अनुमान छ । 

कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्टसँग सम्बन्धित आर्थिक अवरोधले वृद्धिदर घटाएर ३ दशमलव ४ प्रतिशत ल्याउन सक्ने चेतावन पनि बैंकले दिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement