ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : असनमा माघे संक्रान्तिका लागि सामग्री किनमेल गर्दै सर्वसाधारण

२०७८ पौष, २८  
Slider
Image Not Found

काठमाडौंको असनमा बुधवार अपरान्ह तिलको लड्डु, चाकु घ्यू किनमेल गर्दै सर्वसाधारणहरु ।माघे संक्रान्तिलाई स्थान विशेष अनुसार मकर संक्रान्ति, तिले संक्रान्ति, माघी नामले चिनिने गरिन्छ । माघे संक्रान्तिमा तिलको लड्डु, चाकु घ्यू, तरुल जस्ता पोसिला खानेकुरा खाने गरिन्छ । 
तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्