ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

डिप्रोक्स लघुवित्तले मनायो वार्षिकोत्सव

२०७८ पौष, २९  
बजार
NA

काठमाडौं (अस) । डिप्रोक्स लघुवित्त वित्तीय संस्था २१ औं वर्ष प्रवेश गरेको छ । सुरुमा क्षेत्रीय स्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा कारोबार सुरु गरेको कम्पनी हाल राष्ट्रिय स्तरको संस्था भएको छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रहेको छ । कम्पनीले ७१ जिल्लामा १४९ शाखामार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement