ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तथ्यांकोवाच : रू. २ करोड ८० लाख बराबरको सिकेचर आयात

२०७८ पौष, २९  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २ करोड ८०   लाख बराबरको सिकेचर (हाँगा काट्ने कैंची) आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा    सिकेचरको आयातमा औसत वार्षिक वृद्धिदर १४६ दशमलव ५९ प्रतिशत देखिन्छ ।  मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा सिकेचरको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा सिकेचरको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र सिकेचर उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सिकेचर स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement