ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू. ३७९.२० 

२०७८ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुनलामा बिहीवार ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७९ दशमलव २० पुगेको छ । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा पनि कम्पनीको शेयरमा २ लाख ६८ हजार ७४९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

कम्पनीको शेयर कारोबारमा आएकै दिनदेखि लगातार सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्