ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : कालिमाटी तरकारी बजारमा विक्रीका लागि राखिएको तरुल

२०७८ पौष, २९  
Slider
Image Not Found

काठमाडौंको कालिमाटी तरकारी बजारमा बिहीवार अपरान्ह चाङ मिलाएर राखिएको तरुल तथा सखरखण्ड किनमेल गर्दै सर्वसाधारणहरु । माघे संक्रान्तिमा अत्यधिक खपत हुने सखरखण्ड सर्लाही तथा नवलपरासीबाट ल्याइएको व्यापारीहरु बताउँछन् । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्