ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

गुडविल फाइनान्सले पारित गर्‍यो १३ प्रतिशत लाभांश

२०७८ पौष, ३०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आव ०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले आव ०७७/७८ को आयव्यय विवरण तथा सोही आवको नाफाबाट ९.१ प्रतिशत बोनस शेयर र  ३.९ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्