ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

प्रभु इन्स्योरेन्स कम्पनीद्वारा ११.५८ % लाभांश घोषणा

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।  कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिथिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो पनि हेर्नुस् :

९ महीनामा प्रभु इन्स्योरेन्सले कमायो १५ करोड ९८ लाखभन्दा बढी नाफा

प्रभु इन्स्योरेन्स कम्पनीद्वारा १०.५३ % लाभांश प्रस्ताव

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्