पुस ३०, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिथिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो पनि हेर्नुस् :
९ महीनामा प्रभु इन्स्योरेन्सले कमायो १५ करोड ९८ लाखभन्दा बढी नाफा
प्रभु इन्स्योरेन्स कम्पनीद्वारा १०.५३ % लाभांश प्रस्ताव