ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कृषि विकास बैंकको सञ्चालक हेरफेर

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा हेरफेर भएको छ । 

कम्पनीको संस्थापक शेयरधनी नेपाल सरकार तथा पशुपंक्षी विकास मन्त्रालयको पुस २२ गतेको निर्णय अनुसार सहसचिव राजेन्द्र प्रसाद मिश्रलाई सञ्चालक सदस्यमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्