ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको ८७ हजार १०० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

संस्थापक शेयर वित्री गर्न कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले यो सूचना जारी गरेको हो । 

३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेकाले हाल कायम संस्थापक शेयरधनीले शेयर खरीद गर्न इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय विर्तामोडमा निवेदन दिनुपर्ने कम्पनीले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्