पुस ३०, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले रिक्त रहेको अध्यक्ष पदमा ठाकुर प्रसाद भट्टराईलाई चयन गरेको छ ।
कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा भट्टराईलाई चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो ।