ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

समृद्धि फाइनान्सको अध्यक्षमा ठाकुर प्रसाद भट्टराई चयन

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले रिक्त रहेको अध्यक्ष पदमा ठाकुर प्रसाद भट्टराईलाई चयन गरेको छ । 

कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा भट्टराईलाई चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्