ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मानुषी लघुवित्तमा दुई जना सञ्चालक निर्वाचित

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक सदस्यमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । 

पुस २९ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाबाट सञ्चालक पदमा पदम प्रसाद घिमिरे र विनोद बजगागाई निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्