ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

स्थानीयका लागि आईपीओ निष्कासन गर्न रसुवागढी हाइड्रोपावरले बोर्डमा दियो निवेदन

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले स्थानीय बासिन्दाका लागि ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा पुस २३ गते निवेदन दिएको हो । 

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्