ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घट्यो कोरोना परीक्षणको शुल्क : अब सरकारी अस्पतालमा ८००, निजीमा १ हजार ५०० 

२०७८ माघ, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ ५, काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क ८०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क १ हजार रुपैयाँ थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि निजी प्रयोगशालाहरुले उक्त शुल्क २ हजार रुपैयाँ लिदै आएका थिए ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement