मक्कर मेलाका अवसरमा मंगलवार काभ्रेको पनौती त्रिवेनी घाटमा आयोजित सन्ध्या आरतीमा सहभागी सर्वसाधारण। पनौतीमा प्रत्येक १२ वर्षमा मक्कर मेला माघ महीना भर लाग्ने गर्दछ । तस्वीर : केशव प्रसाद सत्याल/ आर्थिक अभियान
Mela is held every 12 years