काठमाडौंको ईन्द्रचोकस्थित सन्तानेश्वर मन्दिरको प्राङ्गणमा बिहीवार अपरान्ह विक्रीका लागि राखिएका सलहरु । उपत्यकाको अधिकांश मन्दिरहरु, प्रतिक्षालय तथा पार्टीपौवा तथा सत्तलहरुमा व्यापार व्यावसाय गर्नाले साँस्कृतिक संरचना तथा धरोहरकोे अस्तित्व नै जोखिममा परेको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान