ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

के एल दुगड समूहका कनोडिया सम्मानित

२०७८ माघ, १४  
बजार
NA

मोरङ (अस) । विराटनगर भन्सार कार्यालयले ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस अवसरमा के एल दुगड समूहका श्यामसुन्दर कनोडियालाई सम्मान गरेको छ । कनोडियालाई व्यापार सहजीकरण एवं राजस्व संकलनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई बुधबार प्रशंसापत्रसहित सम्मान गरेको हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement