ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एफपीओ निष्कासन गर्न लागेको समता घरेलु लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, एसईईलाई मौका

२०७९ बैशाख, १६  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

बैशाख १६, काठमाडौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

संस्थाले आफ्नो केन्द्रीय तथा शाखा कार्यालयहरूमा जनशक्ति माग गर्दै विज्ञापन जारी गरेको हो ।

संस्थाले बरिष्ठ अधिकृत/बरिष्ठ सहायक/कनिष्ठ साहायक/अधिकृत तहमा जनशक्ति तथा तालिम विभागका लागि केही, लेखा विभागका लागि केही, वित्त विभागका लागि केही, कर्जा जोखिम तथा असुली विभागका लागि केही,सूचना तथा प्रविधिक विभागका लागि केही, ग्राहक सेवा डेस्कका लागि केहि, अनुगमन ईलाका प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही, फिल्ड कर्मचारी केही र केही प्रशिक्षार्थी कर्मचारी माग गरेको हो । 

आवेदन दिन ईच्छुक उमेरदवारले १५ दिन भित्र संस्थाको वेभसाइटमा गएर दिन सकिने पनि संस्थाले बताएको छ ।

संस्थामा एसएलसी/एसईई उतिर्णदेखि स्नातक तह उतिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement