ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एशियन लाइफ इन्स्योरेन्सले माग्यो १० जना कर्मचारी, कम्प्यूटर चलाउने सिप भएकालाई प्राथमिकता

२०७९ बैशाख, २६  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रशिक्षार्थी सहायक पदका लागि उम्मेदवार माग गरेको छ ।

कम्पनीले प्रशिक्षार्थी सहायक पदका लागि १० जना कर्मचारी माग गरेको हो ।काठमाडौं उपत्यका भित्रका लागि आवश्यक भएकाले यहि वैशाख ३१ गतेसम्म कम्प्यूटर चलाउने सिप भएका व्यक्तिहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

आवेदकले आवेदन दिनको लागि आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्रहरू, अनुभवको प्रमाणपत्र कम्पनीको ईमेल आईडीमा पठाउन सक्नेछन् ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement