ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मेगा म्युचुअल फण्ड - २ सञ्चालनमा आउने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७९ बैशाख, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।

फण्डले मेगा म्युचुअल फण्ड - २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो । फण्डले उक्त कार्यका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते निवेदन दिएको हो ।

फण्डले प्रतिइकाई रू. १० का १० करोड इकाई निष्कासन गर्नका लागि  धितोपत्र बोर्डमा निवेदन दिएको हो । योजना व्वस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement