ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लाइफ इन्स्योरेन्स कर्पोरेशनको संस्थापक शेयर सर्वसाधारणमा परिणत

२०७९ बैशाख, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । 

कम्पनीको २६ लाख ५३ हजार २०० कित्ता संसथापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत (७०:३०) कायम भएको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement