वैशाख २७, काठमाडौं । बरुण हाइड्रो पावरले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।
कम्पनीले आयोगबाट १ : १ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि पूर्वस्वीकृति माग्नु पर्नेछ ।
कम्पनीले अव १ : १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।