ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रि -ओपन सेसनमा ०.५१ अंकले बढ्यो नेप्से

२०७९ बैशाख, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं  । साताको तेस्रो कारोबार  दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से  परिसूचक शून्य दशमलव ५१ अंकले बढेको छ ।

उक्त अवधिमा  नेप्से परिसूचक २ हजार २६९ दशमलव ३५ विन्दुमा पुगेको छ । प्रि - ओपन सेसनमा ६ लाख ८३ हजार ८१९ रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ ।

साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा बन्द भएको थियो ।

उक्त दिन ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रू.१ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ मा खरीदविक्री भएको थियो ।  

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement