ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट  पूर्वस्वीकृतिपाएको छ ।

कम्पनीले आयोगबाट १  ः १ दशमलव ५ अनुपातमा हकप्रद निष्कासन गर्न  पूर्वस्वीकृति पाएको हो ।कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र  बोर्डमा  हकप्रद निष्कासनका लागि अनुमति माग्नु  पर्नेछ ।

कम्पनीले अव १ : १ दशमलव ५ अनुपातमा १ करोड ६० लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर  निष्कासन गर्ने छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement