ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू.२०२३.७० पुग्यो

२०७९ बैशाख, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब डेढ घण्टाको अवधिमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार २३ दशमलव ७० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ३४ हजार४०२ कित्ता छ भने विक्री माग शून्य रहेको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement