नवलपुरको कावासोतीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानका लागि मतपत्रसहित सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी र सुुरक्षाकर्मी । तस्वीर : रासस