ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मदिरा विक्री वितरणमा रोक

२०७९ बैशाख, २८  
मधेश प्रदेश
NA

जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलवारदेखि मदिरा विक्री, वितरण तथा सेवनमा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै मङ्गलवारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को विक्री वितरण तथा सेवनमा निषेध गरिएको जानकारी दिए । रासस

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement