ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘नमस्ते इद २०२२’ सम्पन्न

२०७९ बैशाख, २८  
बजार
NA

काठमाडौं (अस) । ‘नमस्ते इद २०२२’ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डमा गत शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । ओपन स्पेस नेटवर्कले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो कार्यक्रम चौथो संस्करण रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको मुख्य आकर्षण नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement