ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रि - ओपन सेसनमा ०.२८ अंकले बढ्यो नेप्से, १७ ओटा कम्पनीको शेयर खरीदविक्री 

२०७९ बैशाख, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक शून्य दशलमव २८ अंकले बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से २ हजार ३१३ दशमलव २८ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका १७ ओटा कम्पनीको रू. २४ लाख १३ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री ङादी ग्रुप पावरको रू. १७ लाख ७७ हजार बराबरको भएको छ । 

गत मंगलवार नेप्से परिसूचक ४४ दशमलव १६ अंक बढेर २ हजार ३१३ विन्दुमा भएको थियो । उक्त कारोबार दिन कुल रू.१ अर्ब ३५ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement