रातो मच्छिन्द्रनाथको रथलाई बुधवार लगनखेलमा ‘मच्छिन्द्रनाथकी आमा’ को मन्दिर परिक्रमा गराइएको छ ।मन्दिरमा तीन फन्को लगाउने क्रममा स्थानीयहरु । परिक्रमापछि मच्छिन्द्रनाथको रथलाई त्यहीं नजिकै राखिएको छ ।
र रातो मच्छिन्द्रनाथको रथयात्रा अवलोकन गर्दै जीवित देवी कुमारी । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान