ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालय एयरलायन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामग्री सहयोग

२०७९ बैशाख, २९  
बजार
Image Not Found

काठमाडौं (अस) । हिमालय एयरलायन्सले प्रयास नेपाललाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीले प्रयास नेपालका बालबालिकालाई विगत ६ वर्षदेखि शैक्षिक सामग्री सहयोग गर्दै आएको हो । नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै  संस्थालाई आवश्यक सामग्री सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको कम्पनीको भनाइ छ । कम्पनीले विगतका वर्षहरूमा शैक्षिक सामग्रीका साथै, खाजा/नास्ता, खाद्यान्न र कोभिडका बेला स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement