ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिवाईसी नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । 

कम्पनीले भर्खरै बाँडफाँट गरेको आईपीओ व्यवस्थापनको लागि आरविवि मर्चेण्ट बैंकिङलाई जिम्मेवारी दिएको हो । 

कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख २८ गतेदेखि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म आईपीओ जारी गरी वैशाख १५ गते बाँडफाँट गरेको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement