निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया स्थानीय तहको निर्वाचन अन्तरगत भक्तपुरबाट शुक्रवार बिहान मतदान गर्दै । उनले भक्तपुरको मध्यपुर ठिमीस्थित लोकन्थली उपस्वास्थ्यचौकीको मतदानस्थलबाट मतदान गरेका हुन् । तस्वीर सौजन्य : एनएफपीजी