ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर : केशव स्थापित र चिरिबाबु महर्जनले गरे मतदान

२०७९ बैशाख, ३०  
Slider
Image Not Found

काठमाडौं महानगरपालिकामा नेकपा(एमाले) बाट मेयर उम्मेदवार केशव स्थापित र ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उमेदवार चिरिबाबु  महर्जनले मतदान गरेका छन् ।

ललितपुर महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफू निर्वाचित हुने बताएका छन् ।

तस्वीर सौजन्य : एनएफपीजे

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement