वैशाख ३०,काठमाडौ। स्थनीय निर्वाचनका लागि सरकारले सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाए छ । मतदाता पैदल यात्रा गर्दै बिभिन्न मदान केन्द्रमा पुगेका छन भने काठमाडौका मुल सडक देखि गल्लीहरु सुनसान बनेका छन् । (हेर्नुहोस फोटोमा)
तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान